आफ्ना नेता र कार्यकर्ताको धरपकड रोक्न माग

काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटी मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि भइरहेको भनिएको आक्रमण तथा धरपकड रोक्न आग्रह गरेको छ । राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेटी नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्तिसमेत व्यक्त … Continue reading आफ्ना नेता र कार्यकर्ताको धरपकड रोक्न माग